|
|
|
|
|
|
|
|
|
|
|
|
|
| Name |
Unit |
Buying |
Selling |
| US Dollar |
1.00 |
77.85 |
78.45 |
| Australian Dollar |
1.00 |
54.37 |
54.79 |
| Chinese Yuan |
1.00 |
11.39 |
11.47 |
| Euro |
1.00 |
103.06 |
103.85 |
| Japanese Yen |
10.00 |
8.62 |
8.69 |
| Indian Rupees |
100.00 |
160.00 |
160.15 |
| Pound Sterling |
1.00 |
115.52 |
116.41 |
| Swiss Franc |
1.00 |
70.53 |
71.08 |
| Canadian Dollar |
1.00 |
64.69 |
65.81 |
| Singapore Dollar |
1.00 |
52.48 |
52.88 |
|
|
|
|
|
|
House for sale
|
|
|
Home for sale
|
|
|
Baby Car seat
|
|
|
|
 |
|
 |
|
 |
|
 |
|
 |
|
 |
|
 |
|
 |
|
|
|
गोविन्द कोइराला
काठमाडौं २८ जेठ । राष्ट्रपतिको असंबैधानिक कदम फिर्ता लिने र कटवालको अवकासका विषयमा एमालेले एक्लै निर्णय गर्न नसक्ने बताएपछि माओवादी एमालेको बैठक विना निष्कर्ष सकिएको छ। मंगलबार ललीतपुरको गोदावरीमा ...
क्लिक्स् नेपाल समाचारदा
काठमाण्डौ २८ जेष्ठ । एकीकृत माओवादी र एमालेका नेताहरुले पछिल्लो पटक भएको छलफल सकारात्मक भएको भन्दै सहमति भए आजै व्यवस्थापीका सदनको वैठक सुचारु हुने वताएका छन्। एकीकृत माओवादीका ...
आर के शर्मा
काठमाण्डौं २८ जेष्ठ। दाङ, बारा, नबलपरासी लगायतका सीमावर्ती क्षेत्रमा भारतीय पक्षले गरेको अतिक्रमणको बिरोधमा राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रले आज धर्ना दिएको छ। नेपाललाई असल छिमेकीको ब्यबहार गर्न र ...
क्लिक्स् नेपाल समाचारदाता
काठमाडौं २८ जष्ठ। प्रधानमन्त्री माधव कुमार नेपालले शान्ति सुरक्षा सुदृढ गर्न र सीमा क्षेत्रमा, कडा नीगरानी गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ। आज विहान प्रधानमन्त्री निवास वालुवाटामार भएको ...
क्लिक्स् नेपाल समाचारदा
काठमाण्डौं २८ जेष्ठ। राष्ट्रपतिको असंवैधानिक कदम फिर्ता गरि नागरिक सर्वोच्चता कायम हुनपर्ने माग गर्दै आज राष्टिय दलीत मुक्ति मोर्चाले देशै भरि चक्काजाम गरेको छ। देशव्यापी चक्काजाम कार्यक्रम काठमार्डौ ...
क्लिक्स् नेपाल समाचारदाता
दाङ,१२ वैशाख । लोकतन्त्र दिवसको अवसरमा प्रेस चौतारी दाङले आयोजना गरेको मिडिया कप क्रिकेट प्रतियोगिताको उपाधी प्रेस युनियन दाङले जितेको छ।शनिबार विहान भएको प्रेस युनियन र प्रेस चौतारी विचको फाईनल खेलमा युनियन ४६ रनको अन्तरले विजयी भएको हो। टस जितेर पहिले व्याटिङमा उत्रिएको प्रेस युनियनले ६ वीकेटको नोक्सानीमा साथ १ सय ४६ रन बनाउन सफल ...
क्लिक्स् नेपाल समाचार दाता
काठमाण्डौं, ६ वैशाख। हङकङको टिम राजधानीमा जारी दोस्रो अन्तर्राष्ट्रिय सेभेन "ए" साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आज सम्पन्न पहिलो खेलमा हङकङले टिरनीटिलाई २–१ गोलले पराजित...
क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २३ माघ । जाईका सिनियर भोलन्टियर जुडो प्रशिक्षक मायेडालाई नेपाल जुडो संघले कार्यक्रम आयोजना गरी औपचारिक रुपमा स्वागत गर्यो । उहाँ दुई वर्षका लागि जुडोको प्रशिक्षण दिन नेपाल आउनुभएको हो । उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव जीवनराम ...
क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २३ माघ । प्रथम न्यूटन अन्तरविद्यालय भलिबल प्रतियोगितामा न्यू डाइमन्डले दोहोरो जित दर्ता गरेको छ । गर्ल्सको पहिलो खेलमा न्यू डाइमन्डले अनलज्योतिलाई २५–६ र २५–१४ तथा अर्कोमा ज्ञानसुधालाई २५–७ र २५–८ को सोझो सेटमा पराजित गर्यो । गर्ल्सकै अर्को ...
क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २३ माघ । आठौं ज्ञाननिकेतन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत सिनियर गर्ल्सको लिग खेलमा भ्याली पब्लिक र कान्तिपुरले जित हात पारेका छन् । भ्याली पब्लिकलले आयोजक ज्ञाननिकेतनमाथि २१–३ को सहज जित दर्ता गर्यो। उसको जितमा समिक्षीन विष्टले ७ ...
क्लिक्स् नेपाल समाचारदाता
नेपालगन्ज, १८ वैशाख । मई १ अर्थात १ सय २० औं अन्तराष्ट्रिय मजदुर दिवस। मई दिवस आज विश्वभरका मजदुरहरुले विविध कार्यक्रम गरी भव्य रुपमा मनाउदै छन्। नेपालमा पनि विभिन्न क्षेत्रमा औद्योगिक क्षेत्रमा कार्यरत मजदुरहरुले हर्षोल्लासका साथ यो दिवस मनाउदै छन्। आज एकीकृत नेकपा माओबादी, नेपाली ...
क्ल्किस् नेपाल समाचारदाता
नेपालगन्ज, १८ वैशाख । अनिश्चितकालीन तराई बन्दका कारण नेपाल राष्ट्र बैङ्क, नेपालगन्ज शाखाले मध्य तथा सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा नोट पठाउन नसक्दा ती जिल्लामा आर्थिक सङ्कट उत्पन्न भएको छ। ...
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं,१२ वैशाख । जलविद्युत क्षेत्रको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ शनिबार देखि राजधानीमा चौथो अन्तराष्ट्रिय जलविद्युत सम्मेलन आज सुरु हुदै छ। स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने सम्मेलन भोलिसम्म चल्नेछ। सम्मेलनमा जलश्रोत मन्त्री विष्णु पौडेल, भारतिय ऊर्जा मन्त्रालयका सचिव, नेपालका लागि भारतिय ...
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, ९ वैशाख। उद्यमशिलताको प्रवर्द्धन मार्फत नेपालमा दीगो आर्थिक विकास एवं गरिवी निवारणमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेदरल्याण्ड सहयोग संस्था बीच एक सहमतीपत्रमा हस्ताक्षर भएको छ। सो सम्बन्धी सहमतीपत्रमा महासंघका तर्फबाट अध्यक्ष कुशकुमार जोशी र एसएनभीरनेपालका देशिय निर्देशक ह्यान्स हेज्राले हिजो एक कार्यक्रम बीच ललितपुरमा ...
बेरुजु फर्छ्यौठ गर्न सार्वजनिक लेखा समितिको निर्देशन
गोविन्द कोइराला
काठमाण्डौं, ६ वैशाख । अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले नया आर्थिक वर्षको बजेट जेठ महिना भित्रै आउने बताउनुभएको छ। बजेट उत्पादनशील क्षेत्रमा लगानी बढाउने खालको हुने भन्दै मन्त्री भट्टराईले बिषेश गरी कृषि क्षेत्रमा लगानी बढाउने ...
पुष्कर खनाल
काठमाण्डौं, १० माघ। "हाम्रो गाउले जीवन", "दिनपनि वित्यो रातपनि वित्यो" जस्ता चर्चित लोक र्याप र हिपहाप गाएर एक समय चर्चा बटुलेका गायक निर्णय श्रेष्ठ हाल गीत संगीत सृजना भन्दा बढी सामाजिक कार्यमा सम्मिलित भएका देखिन्छन्। नेपाली र्याप र हिपहापमा त्यति जम्न ...
क्लिक्स् नेपाल सम्वाददाता
काठमाडौँ, ९ माघ। विश्वकै सबैभन्दा ठूलो मानिने फिल्म अवार्ड ओस्करको यो वर्षको मनोनयन आज साँझ सार्वजनिक हुँदैछ। ओस्कर विजेता अभिनेता फरेस्ट ह्विटकरले सार्वजनिक गर्ने यो मनोनयनका विषयमा अहिले तीव्र अड्कलवाजी सुरु भएको छ। ओस्करको यो ८१ औं संस्करणका लागि थुप्रै
...
क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, ९ माघ । गौतम बुद्ध भारतमा जन्मेको सन्देश दिएको भन्दै सञ्चार मन्त्रालयले हिन्दी चलचित्र चाँदनी चोक टु चाइनालाई नेपालमा प्रदर्शन गर्नबाट रोक लगाएको छ । सवै जिल्ला प्रशासन कार्यालयमा निर्देशन दिएपनि चलचित्रबाट सो सम्वाद पूर्ण रुपमा हटाउन नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै ठाउँ ठाउँमा ...
क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, ८ माघ । एमाले निकट अनेरास्वीयूले हिन्दी फिल्म झचाँदनी चोक टु चाइनाको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ। गत शुक्रबार प्रदर्शनमा आएको फिल्मको एक दृश्यमा झगौतम बुद्ध भारतमा जन्मिएमा भनिएको विरोधमा प्रदर्शन भएको हो। राजधानीको त्रिचन्द्र क्याम्पसमा भएको प्रदर्शनले बिहान यातायत प्रभावित भएको छ। यता, ...
क्लिक्स् नेपाल सम्वादादाता
काठमाण्डौं, २४ पौष । बलिउड चर्चित नायक गोविन्दाले भगवान पशुपतिनाथप्रति ठूलो आस्था रहेकाले आफ्नो जीवन सफल भएको बताउनुभएको छ । "पशुपतिनाथप्रति अगाध आस्था राख्ने भएकैले म नेपाल आइरहन्छु" गोविन्दाले भन्नु भयो गोविन्दाले नेपाल र नेपालीको असाध्यै माया ...
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं,१२ वैशाख । अमेरीकी विदेश मन्त्री हिलारी क्लिन्टन ईराक भ्रमणको सिलसिलामा वग्दाद पुगेकी छन्। पछिल्लो २ दिनमा ईराकका विभिन्न ठाउमा भएका हमलाहरुमा १ सय ५५ जना भन्दा धेरै मानिसहरुको ज्यान गएपछि विदेश मन्त्री क्लिन्टनको यो भ्रमण हुन लागेको हो। यस भ्रमणको उदेश्य ईराकमा जारी हिशालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको उनले ...
एजेन्सी
काठमाण्डौं,१२ वैशाख । दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ६६ प्रतिशतभन्दा बढी मत हासिल गरी बुधबार भएको राष्ट्रिय चुनावमा बिजयी भएको छ। तर संसदमा बहुमतका लागि आवश्यक दुईतिहाई मत भने एएनसीले पाउन सकेन। उनानसय प्रतिशत मत गणना भइसकेको स्थितिमा एएनसीले ६६ दशमलब २ प्रतिशत मत पाएको छ। दुई तिहाई मतका लागि ...
एजेन्सी
काठमाण्डौं,१२ वैशाख । मेक्सिकोमा नया फ्लु भाइरसका कारण साठी जना सर्वसाधारणको मृत्यु भएको छ ।सम्भावित जोखिमबाट बच्नको लागि मेक्सिको सरकारले राजधानी मेक्सिको सिटीमा रहेका विद्यालय तथा सरकारी भवनहरु बन्द गरेको छ। सार्वजनिक कार्यक्रमहरु स्थगित गरेर सर्वसाधारण नागरिकहरुलाई सरकारले मास्क वितरण गरिरहेको छ।
...
क्लिक्स् नेपाल समाचार दाता
एजेन्सी, ६ वैशाख । भेनेजुयलाका राष्ट्रपति ह्युगो चाबेजले अमेरीकासागको संबन्ध सुधारकालागि अमेरीकामा राजदुत पठाइने तयारी भईरहेको बताउनुभएको छ। सम्बन्ध सुधार गर्ने पहिलो कदम राजदुत पठाएर सुरु गरिने चाबेजले बताउनुभएको ...
क्लिक्स् नेपाल सम्वाददाता
उत्तर पुर्वी एसियाली राष्ट्र मकाउ वैदेशिक रोजगारीका नाममा ठगी गर्ने नेपाली व्यवसायीका लागि प्रमुख आकर्षण बन्न थालेको छ। आर्थिक मन्दीका कारण खाडी, मलेसिया तथा कोरियामा कामदारको माग कम आउन थालेपछि मुलुकका रोजगार व्यवसायीहरुको ध्यान चीन अधिनस्थ भूमि ...
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|

|
Optical Painting
450 x 337 px
Bryan berg's Master piece
345 x 230 px
Find out clouds or ship
567 x 283 px
|
|
|
|
|
Video
|
|
maski maski
Artist : Mt 8848
timilai chahera
Artist : DJ Yuva
|
|
|
|
|
|

|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
 |
|
|
|
| Name |
Min. |
Max. |
| Okhaladunga |
10.7 |
22.5 |
| Jankpur |
17.5 |
25.9 |
| Pokhara |
11.0 |
25.7 |
| Nepalgunj |
14.8 |
27.6 |
| Kathmandu |
9.4 |
25.5 |
|
|
|
|
Bullion |
|
| Name |
Weight |
Price |
| Silver |
Rs per 10 gm |
303.00 |
| Hallmark |
Rs per 10 gm |
21.350.00 |
| Worked |
Rs per 10 gm |
21,220.00 |
|
|
|
| |
|
|
|
|