गोविन्द कोइराला
भक्तपुर, ११ कार्तिक। भक्तपुरको दुवाकोट स्थित सरस्वती खेलमा आज विहान बालुवाको ढिस्कोमा पुरिएर ५ जना मजदुरको मृत्यु भएको छ। मृत्य हुनेमा ४ पुरुष र १ महिला रहेका छन्। जिल्ला प्रहरी कार्यालय भक्तपुरले दिएको जानकारी अनुसार आज विहान सांडेसातबजे बालुवा झिक्ने क्रममा
क्लिक्स् नेपाल समाभारदाता
काठमाडौं, ११ कार्त्तिक। राजनैतिक संकट गहिरिदै गएपछि आज राष्ट्रपति डा। रामवरण यादव र प्रधानमन्त्री माधव कुमार नेपालबीच भेटबार्ता भएको छ। राष्ट्रपतिको कदमको विषयलाई लिएर माओबादीले दोस्रो चरणको आन्दोलनको घोषणा गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको यो
आरके सर्मा
काठमाडौं,११ कात्तिक। अबरुद्ध सदन खुलाउने सम्भाबना न्युन भएपछि बजेट पारित गराउने उपाएका बिषयमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच आज छलफल भएको छ। प्रधानमन्त्री निबास बालुवाटारमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेताहरुले संविधानसभाका अध्यक्ष सुवास
क्लिक्स् नेपाल समाचारदाता
दमक। ११ कार्तिक। न्युनतम पारीश्रमिक निर्धारण लगायतका बिभीन्न १४ सुत्रीय माग राखी आन्दोलनमा उत्रीएका झापाका पसल मजदुरले आज बाट जिल्लाका सबै बजार अनिश्चितकालका लागि बन्द गराएका छन। अखिल नेपाल पसल मवदुर संघको आव्हानमा बजार बन्द गरीएको र
काठमाण्डौं, ११ कार्तिक। नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादूर देउवाले एकीकृत नेकपा माओवादीको अराजकता बढ्दै गएको टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेस निकट पत्रकारहरुको संजाल प्रेस युनियन चितवनले आज भरतपूरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहांले बिरोध गर्ने
क्लिक्स् नेपाल समाचारदाता
बुटवल, ११ कात्तिक । रुपन्देहीको बोगडी बेतकुईया गाविस वडा नं. ७ भैसागहनका अब्दुल सहिद देवानलाई प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको रहस्य खुलेको छ। देवानलाई बोगडी गाविस वडा नं। ८ पर्सहवा बजारदेखि पूर्व पट्टीको बगैचामा सोमवार दिउसो साढे ११ बजे हत्या गरिएको थियो।
गोविन्द कोइराला
काठमाण्डौं, २७ भाद्र। प्रधानमन्त्री माधबकुमार नेपालले आफ्नो नेतृत्वको वर्तमान सरकारले नै नया संविधान जारी गर्ने दावी गर्नु भएको छ। माओबादीलाई एमाले नेतृत्वको सरकार ढल्छ भनेर सपना नदेख्न आग्रह गर्दै प्रधानमन्त्री नेपालले आफुहरुको सरकार विगतको सरकार भन्दा बलियो भएको जिकिर गर्नुभयो। आज विहान
आरके शर्मा
काठमाण्डौं, २७ भाद्र। एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्णायक आन्दोलनको बेला आएको बताउनुभएको छ। नेपाली राजनैतिक क्रान्ति अझै पुरा नभएको भन्दै उहाले नया जनबादी सम्पन्न गर्न निर्णायक आन्दोलन गर्नै पर्ने बताउनुभयो। आज राजधानीको चोभारमा आयोजित वृक्षारोपण
क्लिक्स् नेपाल समाचारदाता
भरतपुर, २७ भाद्र। अर्थमन्त्री सुरेन्द्र पाण्डेले नया संविधान नबन्ने सम्म एमाले नेतृत्वको सरकार नढल्ने दावी गर्नुभएको छ। प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा रहेको सरकार नै राष्ट्रिय सरकार भएकाले माओवादी पनि यही सरकारमा सहभागी भएर नया संविधान निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्ने पाण्डेको भनाइ
दिपक गौतम
नेपालगन्ज २७ भाद्र। शिक्षाका लागि नेपाल यात्रा कार्यक्रममा सहभागी हुन बाकेको नेपालगन्ज पुगेका पर्यटन राज्यमन्त्री शत्रुधनप्रसाद सिंह कोइरीलाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले कालो झण्डा देखाउदै वहिष्कार गरेका छन्। नागरिक सर्बोच्चताका लागि आन्दोलनरत एकीकृत नेकपा माओवादीका कार्यकर्ताले आज
क्लिक्स् नेपाल समाचारदाता
डोटी २७ भाद्र। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा वावुराम भट्टराईले वर्तमान सरकार असफल भएको बताउनुभएको छ। उहाले छिट्टै माओवादीको नेतृत्वमा नया सरकार वन्ने समेत दावी गर्नुभयो। डोटीमा आज हुने जनसभालाई संबोधन गर्न पुग्नु भएका उपाध्यक्ष भट्टराईले ससदवादी दलहरुले सविधान सभा भग गरेर युद्ध
क्लिक्स् नेपाल समाचारदता
दिक्तेल, २७ भाद्र। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले नागरिक सर्वोच्चता स्थापनासंगै नया संविधान निर्माण पनि महत्वपुर्ण भएकाले दलहरुसंगको संवादलाई माअोबादीले नछोडेको बताउनुभएको छ। नया संविधान निर्माण मार्फत जनताका आकांक्षा पुरा गर्नुपर्ने भएकोले यसबारे कांग्रेस र
क्लिक्स् नेपाल समाचारदाता
वासिङटन डिसि २७ भाद्र । अमेरीकाका एक जना वरिष्ठ अधिकारीले अमेरीका र नेटोले सोभियत सघले जस्तै अफगानिस्तानमा हार व्यहोर्न सक्ने चेतावनी दिएका छन्। अमेरीकी विदेश नीतिसग सम्वन्धित वरिष्ठ अधिकारी जविङनिएफ व्रासिन्सकीले सोभियत सघले ३० वर्ष अघि व्यहोरेको पराजय अमेरीकाले व्यहोर्न सक्ने चेतावनी
निरु श्रेष्ठ
काठमाण्डौं, २७ भाद्र। रियल तेस्रो काठमाडौं म्याराथनको उपाधी नेपाली सेनाका अर्जुनकुमार बस्नेतले जितेका छन्। उनले निर्धारित दुरी २ घण्टा २५ मिनेट ३६ सकेण्डमा पूरा गर्दै उपाधी जितेका हुन्। प्रतियोगितामा २ घण्टा २८ मिनेट ३८ सेकेन्डमा निर्धारीत दूरी पूरा गरेका नेपाली सेनाकै राजेन्द्र भण्डारी दोस्रो भएका छन। नेपाली
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २७ भाद्र।
आणविक कार्यक्रम रोक्नको लागि उत्तर कोरियासग अमेरिकाले कुटनीतिक वार्ता गर्ने बताएको छ। बहुदेशीय वार्ताको लागि मनाउन उत्तर कोरियासाग अमेरिकाले सोझै वार्ता गर्ने जनाएको हो। तर कुन समयमा वार्ता गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको अमेरिकी विदेश प्रवत्ता फिलिप क्रोल्लेले बताएका छन्। उत्तर कोरियाको रकेट
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं भाद्र। वृत्तचित्र निर्माता तथा निर्देशक सुभाष थापाले अमेरिकामा नेपाली चलचित्र एवम् वृत्तचित्र निर्माण, वितरण र प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकामै प्रोडक्सन दर्ता गरेका छन्। केही समयअघिदेखि अमेरिकामा
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २० भाद्र। पशुपतिनाथ मन्दिरमा नियुक्त गरेका दुई भारतीय भट्ट पुजारीले कडा सुरक्षा घेराबीच शनिबार बिहान मुलभट्ट महावलेश्वरबाट दीक्षा लिई औपचारिक रुपमा काम थालेका छन्। भारतीय पूजारी नियुक्त गरेको भन्दै चर्को विवाद भएपछि सरकारले कडा सुरक्षा दिएर पुजारीहरु गिरिश
आरके शर्मा
काठमाण्डौ, १८ भाद्र।पशुपतिमा सरकारले भारतीय भट्ट नियुक्ति गरेपछि विवाद बढेको छ। पशुपति क्षेत्र विकास कोषले प्रहरी प्रशासन लगाएर कोषमा लगाइएको ताला फोडेको छ, भने संघर्ष समितीले प्रत्येक दिन पशुपति क्षेत्र बन्दको घोषणा गरेको छ। भारतीय पुजारी नियुक्त नगर्न दवाव दिदै आएको
निरु श्रेष्ठ
काठमाण्डौं,१८ भाद्र। विगतमा सरकारसँग भएका ६ बुँदे सहमति कार्यान्बयनको माग गर्दै नेपाल नर्सिङ संघमा आबद्ध नर्सहरुले आज पनि मुलकभरका अस्पतालमा सेवा ठप्प पारेका छन्। नर्सहरुको हड्तालका कारण मुलकभरका अस्पताल र स्वास्थ्य चौकीमा आकस्मीक बाहेकका सबै सेवा ठप्प भएका छन्।
क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, १८ भाद्र। गृहमन्त्री भीम रावलले विशेष सुरक्षा अवज्ञा गर्ने जो सुकैलाई पनि कडा कारवाहि गर्ने चेतावनि दिनुभएको छ। सरकारले विशेष सुरक्षा व्यवस्थाको योजना ल्याएपछि क्षेत्रीय सुरक्षा सम्मेलनमा निस्क्नु भएका गृहमन्त्री रावलले आज पोखरामा आयोजना गरीएको दुई दिने क्षेत्रीय