Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

News Archive |  Photo Archive |  Submit a news

 

अमेरीककाको अवस्था पनि सोभियत सघको जस्तै हुन सक्छ

क्लिक्स् नेपाल समाचारदाता
वासिङटन डिसि २७ भाद्र । अमेरीकाका एक जना वरिष्ठ अधिकारीले अमेरीका र नेटोले सोभियत सघले जस्तै अफगानिस्तानमा हार व्यहोर्न सक्ने चेतावनी दिएका छन्। अमेरीकी विदेश नीतिसग सम्वन्धित वरिष्ठ अधिकारी जविङनिएफ व्रासिन्सकीले सोभियत सघले ३० वर्ष अघि व्यहोरेको पराजय अमेरीकाले व्यहोर्न सक्ने चेतावनी
....
 
 

उत्तर कोरियासँग अमेरिकाले कुटनीतिक वार्ता गर्ने

क्लिक्स् नेपाल समाचारदाता
काठमाण्डौं, २७ भाद्र।
आणविक कार्यक्रम रोक्नको लागि उत्तर कोरियासग अमेरिकाले कुटनीतिक वार्ता गर्ने बताएको छ। बहुदेशीय वार्ताको लागि मनाउन उत्तर कोरियासाग अमेरिकाले सोझै वार्ता गर्ने जनाएको हो। तर कुन समयमा वार्ता गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको अमेरिकी विदेश प्रवत्ता फिलिप क्रोल्लेले बताएका छन्। उत्तर कोरियाको रकेट
....
 
 

प्रोपोकल नामक बेहोशीको औषधी सेबन गरे माइकल ज्याक्सन

क्लिक्स् डेक्स समाचारदाता
अमेरिकी पप स्टार माइकल ज्याक्सनले मृत्यु हुनुअघि भारी मात्रामा प्रोपोकल नामक बेहोशीको औषधी सेबन गरेको आधिकारिक रिपोर्टमा बताइएको छ। माइकल ज्याक्सनको मृत्युपछि गरिएको जांचमा उनको शरीरमा अत्यधिक मात्रामा सो औषधी पाइएको सो रिपोर्टमा उल्लेख छ। सो जानकारी हालैमात्र सार्वजनिक गरिएको हो।
....
 
 

दक्षीणी फिलिपिन्समा भएको भिडन्तमा परि ४३ जनाको ज्यान गयो

मत्यु हुनेमा २३ सेना र २० विद्रोहि 
क्लिक्स् नेपाल समाचारदाता
सरकारी सेनाका मेजर जनरल वेन्जमीन डोलोरफिनोका अनुसार बासिलन टापुमा अब्बु सैयफको नेतृत्वमा रहेको विद्रोहीहरुको अखडामा ४ सयको संख्यामा रहेको सरकारी सेनाहरुले आक्रमण गरेको थियो। आक्रमणमा परी अब्बु सैयफका दुई जना उच्चस्तरको नेताहरुको पनि मृत्य भएको हुन सक्ने

....
 
 

कोष्टारीकाका राष्ट्रपति स्वाइनफ्लुबाट संक्रमित

काठमाडौं, २८ साउन । विश्वभर महामारीको रुपमा फैलिएको प्राणघातक स्वाइन फ्लु रोगबाट कोष्टारीका का राष्ट्रपति समेत संक्रमित हुनुभएको छ। ६९ वर्षीय राष्ट्रपति ओस्कार एरियाजले स्वाइन फ्लुबाट आफू संक्रमित भएको बताउनुभएको हो। ओस्कार बिजेतासमेत रहनुभएका उहालाई चिकित्सकको सल्लाहमा खोप
....
 
 

विश्व समुदाय सुकीको रिहाईको पक्षमा

क्लिक्स् नेपाल समाचारदाता
साउन,२८ काठमाण्डौं। म्यानमार कि प्रजातन्त्रवादी नेतृ आङ साङ सुकिलाई सुनाईएको थप नजरवन्दको चर्को विरोध गर्दै अन्तराष्ट्रिय समुदायले सुकिको तुरुन्त रिहाईको माग गरेको छ। यस अघिको नजरबन्द उलंघन गरेको ठहर गर्दै अदालतले सुकिलाई थप १८ महिना नजरवन्दको घोषणा

....
 
 

भारत पाकिस्तान अधिकारी जाचमा

क्लिक्स् नेपाल समाचारदाता
भारत र पाकिस्तानका अधिकारीहरुले तालेबान नेता बैतुल्लाह महसुद मारिएको भन्ने सुचनाको जांच गरिरहेको बताएका छन्। तालेबानका प्रमुख नेता मानिएका महसुद उनको नातेदारकहां बसिरहेको समयमा भएको आक्रमणमा उनी मारिएको हुनसक्ने बताइएको छ। अधिकारीहरुले उनी मारिएको सुचना प्राप्त गरेको बताएपनि
....
 
 

अमेरीकी विदेश मन्त्री हिलारी क्लिन्टन वग्दादमा

क्लिक्स् नेपाल समाचारदाता

काठमाण्डौं,१२ वैशाख । अमेरीकी विदेश मन्त्री हिलारी क्लिन्टन ईराक भ्रमणको सिलसिलामा वग्दाद पुगेकी छन्। पछिल्लो २ दिनमा ईराकका विभिन्न ठाउमा भएका हमलाहरुमा १ सय ५५ जना भन्दा धेरै मानिसहरुको ज्यान गएपछि विदेश मन्त्री क्लिन्टनको यो भ्रमण हुन लागेको हो। यस भ्रमणको उदेश्य ईराकमा जारी हिशालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको उनले

....
 
 

दक्षिण अफ्रिकाको राष्ट्रिय चुनावमा एएनसी विजयी

एजेन्सी
काठमाण्डौं,१२ वैशाख । दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ६६ प्रतिशतभन्दा बढी मत हासिल गरी बुधबार भएको राष्ट्रिय चुनावमा बिजयी भएको छ। तर संसदमा बहुमतका लागि आवश्यक दुईतिहाई मत भने एएनसीले पाउन सकेन। उनानसय प्रतिशत मत गणना भइसकेको स्थितिमा एएनसीले ६६ दशमलब २ प्रतिशत मत पाएको छ। दुई तिहाई मतका लागि

....
 
 

मेक्सिकोमा नया फ्लु भाइरसका कारण साठी जना सर्वसाधारणको मृत्यु

एजेन्सी
काठमाण्डौं,१२ वैशाख । मेक्सिकोमा नया फ्लु भाइरसका कारण साठी जना सर्वसाधारणको मृत्यु भएको छ ।सम्भावित जोखिमबाट बच्नको लागि मेक्सिको सरकारले राजधानी मेक्सिको सिटीमा रहेका विद्यालय तथा सरकारी भवनहरु बन्द गरेको छ। सार्वजनिक कार्यक्रमहरु स्थगित गरेर सर्वसाधारण नागरिकहरुलाई सरकारले मास्क वितरण गरिरहेको छ।

....
 
 

चाभेजले अमेरिकामा राजदुत पठाउने

क्लिक्स् नेपाल समाचार दाता
एजेन्सी, ६ वैशाख । भेनेजुयलाका राष्ट्रपति ह्युगो चाबेजले अमेरीकासागको संबन्ध सुधारकालागि अमेरीकामा राजदुत पठाइने तयारी भईरहेको बताउनुभएको छ। सम्बन्ध सुधार गर्ने पहिलो कदम राजदुत पठाएर सुरु गरिने चाबेजले बताउनुभएको

....
 
 

पाँचतारेबाटै मान्छेको व्यापार

क्लिक्स् नेपाल सम्वाददाता
उत्तर पुर्वी एसियाली राष्ट्र मकाउ वैदेशिक रोजगारीका नाममा ठगी गर्ने नेपाली व्यवसायीका लागि प्रमुख आकर्षण बन्न थालेको छ। आर्थिक मन्दीका कारण खाडी, मलेसिया तथा कोरियामा कामदारको माग कम आउन थालेपछि मुलुकका रोजगार व्यवसायीहरुको ध्यान चीन अधिनस्थ भूमि

....
 
 

Obama, Roberts Finally Get It Right in Oath Do-Over

by fully repealing the Defense of Marriage Act and “Don’t Ask, Don’t Tell” policy. Also noted was Obama’s support a fully-inclusive Employment Non-Discrimination Act that includes sexual orientation and gender identity. The email also offered links to an open letter written by the Illinois Senator to the LGBT community and a document that contrasts Obama’s positions on LGBT issues with those of Republican Presidential candidate Senator John McCain.
....
 
 

World's smallest Body-builder

Meet the world's smallest bodybuilder At just 2ft 9in, Indian muscleman Aditya 'Romeo' Dev is the world's smallest bodybuilder. Pint-sized Romeo is well-known in his hometown of Phagwara, India - for his ability to lift 1.5kg dumbbells - despite his overall 9kg body weight. Every day, crowds flock to the local gym to the see the mini-muscleman in training.
....
 
 

मुम्बईमा भिषण आतङ्कवादी आक्रमण, मर्नेको सख्या सय नाघ्यो

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, १२ मंसिर । भारतको आर्थिक राजधानी भनेर चिनिएको मुम्बइमा गएराति भएको भीषण आतंकवादी आक्रमणमा १४ सुरक्षाकर्मी सहित १ सय २ जनाको मृत्यु भएको छ । मारिनेहरुमा ५ जना प्रहरी अधिकृतहरु सहित १४ सुरक्षाकर्मीहरु समेत छन् ।  आक्रमणमा आतंकवाद विरोधी

....
 
 

थाइल्यान्डमा सरकार विघटनको माग गर्दै पिपुल्स एलायन्स फर डेमोक्रेसीले आन्दोलन

क्लिक्स् नेपाल सम्वाददात
ब्याङ्कक,९ मंसिर। थाइल्याण्ड सरकारको बिरोधमा उत्रिएका हजारौं प्रदर्शनकारीहरुले आज संसद चल्न नदिने बताएका छन्। गएको छ महिनादेखि सरकार विघटनको माग गर्दै पिपुल्स एलायन्स फर डेमोक्रेसीले आन्दोलन गर्दै आएको छ। प्रदर्शनकारीहरूले संसद भवन प्रवेश क्षेत्रमा अवरोध खडा

....
 
 

अमेरीकामा आर्थिक सङ्कट समाधानका लागि ठूलो आर्थिक प्याकेजको आवश्यकता

क्लिक्स् नेपाल सम्वाददात
वाशिङटन,९ मसिंर। अमेरिकी डेमोक्रेटिक पार्टीका नेताहरुले वर्तमान आर्थिक सङ्कट समाधानका लागि ठूलो आर्थिक प्याकेजको आवश्यकतामा जोड दिएका छन्। नवनिर्वाचित राष्ट्रपति बाराक ओबामाले आर्थिक मामिलाका लागि टोली गठन गर्ने घोषणा गरेपछि डेमोक्रेटिक नेताहरुले यस्तो

....
 
 

अमेरिकामा नेपालीमन्दिरको स्थापना

वेदप्रसाद खरेल
न्यूर्योक, २ मंसिर।  अमेरिकाको न्यूर्योक राज्यस्थित रिजउडमा बस्ने नेपालीहरुको हरिबोधनी एकादशिको अवसरमा नेपाली मन्दिर स्थापना गरेका छन्। भगवान विष्णुको पूजा आराधना र व्रत अनुष्ठान गरी आषाढ शुक्ल एकादशिका दिन रोपिएको तुलसीलाई विशेष रुपले पूजा गरी हरबोधनि

....
 
 

सद्दाम हुसेनको जहाज बिक्री गरिने

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २२ कार्तिक । इराकका पूर्व राष्ट्रपति स्वर्गिय सद्दाम हुसेनको पानी जहाज बिक्री गरिने भएको छ । 'ओसियन ब्रिज' नाम गरेको सो जहाज इराक सरकारले बिक्री गर्ने तयारी गरिरहेको छ । सो जहाजको उचाइ २ सय ७० फिट रहेको छ । जहाजमा स्वीमिङ पुल, एक थिएटर र एक

....
 
 

श्रीमति बेच्न विज्ञापन

क्लिक्स् नेपाल सम्वाददाता
काठमाण्डौं, २२ कार्तिक । एक रोमन व्यक्तिले आफ्नी २५ वर्षीया पत्नीबाट आजित भएर पुरानो कार खरिद–बिक्री गर्ने एउटा वेबसाइट मार्फत उनलाई बेच्न विज्ञापन गरेका छन् । बखारेस्टमा बसोबास गर्ने २० वर्षीय एलेक्स क्रेटुले उक्त विज्ञान गरेका हुन्। उनले यो बिक्रीबाट ४ सय ९० लाख पाउन्ड

....
 
 
Goal
1 2 3 4  [Next]  [Last]
More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले