Clicks Nepal.  
 
  संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद   बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत   एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार   सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष   बसको ठक्करबाट एकको मृत्यु १५ घाइते   बालुबामा पुरिएर पाचजनाको मृत्यु   प्रधानमन्त्री र राष्ट्रपतिको छलफल   बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल   झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द   माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक  

विजयकुमार गच्छदार लगायतका मन्त्रीहरुले म्याद थप्न नहुने तर्क राखेको बुझिएको छ। सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले मन्त्रीहरुको नाम नलिएपनि त्यस्तो आवाज आएको पुष्टि गरे। उनले भने, “माओवादीका कारण शान्ति र संविधान लेखन प्रकृया अनिश्चित बनेकाले त्यसमा सुनिश्चितता हुनु पर्ने धारणा आयो।”

म्याद थप्ने बारे प्रधानमन्त्रीले संविधानसभाभित्रका दलहरुसँग छलफल गरिररहेका बेला फरक राय आएपछि संशोधनबारे साझा धारणा बनाउन मन्त्रीहरुको एउटा टोली बनाइएको छ।


 

READERS COMMENT


Your name  :

Your email :   (optional)

Comment   :


More Headlines..
संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद
बैंककमा हिंसा चर्कंदो, कैयौं हताहत
एएफसी प्रेसिडेन्ट्स कपमा एनआरटीको हार
सहमतिको सरकार नबनेसम्म संविधानसभाको म्याद थपको कुनै अर्थ नभएको दस दलको निष्कर्ष
बसको ठक्करबाट एकको मृत्यु १५ घाइते
बालुबामा पुरिएर पाचजनाको मृत्यु
प्रधानमन्त्री र राष्ट्रपतिको छलफल
बजेट पारित गराउने उपाएबारे काङ्ग्रेस र एमालेबीच छलफल
झापाका पसल आज बाट अनिश्चितकालका लागि बन्द
माओवादी शैली प्रति कांग्रेस नेताहरु आक्रमक
 
Entertainment Sports news Education Political News Economic News Breaking Crime Love & Life English News Around The World Miscellenous assembly Main News Video News college Brief News

News Archive |  Photo Archive |  Submit a news

 

संविधानसभाको म्याद थप्ने बारे मन्त्रिपरिषदमा मतभेद

   

क्लिक्स् नेपाल समाचारदाता

काठमाडौ, १ जेठ- प्रधानमन्त्री माधबकुमार नेपालले संविधानसभाको म्याद थप्ने विषयमा राजनीतिक परामर्श गरिरहेकै बेला मन्त्रिषरिषदको बैठकमा त्यस विषयमा मतभेद उत्पन्न भएको छ।

संविधानसभाको म्याद थपिए पनि माओवादीले संविधान बन्न नदिने भविष्यवाणी गर्दै उपप्रधानमन्त्री  
 
Clicks POLL
वर्तमान सरकारको नेतृत्व कुन राजनैतिक दलले गर्नु पर्छ?
नेकपा माओवादी
नेकपा एमाले
नेपाली काग्रेस
अन्य साना दलहरुले